हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फुटबल : हल्दिवारी र चिल्ड्रेन गार्डेन च्याम्पियन

दोस्रो अध्यक्ष तथा उपाध्यक्षकप फुटबल प्रतियोगितामा छात्रछात्रा हल्दिवारी मावी र चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुल हल्दिवारी ३ च्याम्पियन भएका छ्न ।

Advertisement

Advertisement

छात्रहरुको फुटबल खेलमा चिल्ड्रेन गार्डेनले जनजागृती माविलाई ४-२ गोलको अन्तरले हराउदै च्याम्पियन बनेको हो ।

त्यस्तै छात्राहरूको फुटबल खेलमा हल्दिवारी माविले चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुललाई १-० को अन्तर ले हराउदै च्याम्पियन बनेको हो । दुबै विद्यालय प्रथम अध्यक्ष तथा उपाध्यक्षकपको समेत च्याम्पियन हुन ।  

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)