कास्की । नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापा बिहीबार निधन भएका छन्। उनी निर्वाचन समीक्षा बैठकमा बोल्दाबोल्दै अचानक ढलेका थिए।


स्थानीय स्रोतका अनुसार थापालाई तत्काल मणिपाल शिक्षण अस्पताल पुर्‍याइयो। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।प्रारम्भिक

विवरण अनुसार, बैठकमा कुर्सीमा बसेकै अवस्थामा उनी ढलेका थिए र उनलाई हृदयघात भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार