हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

भारतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा

काठमाडौँ । भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन्।

Advertisement

बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

Advertisement

उनीलाई स्वागत गर्न सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विमानस्थलमा उपस्थित थिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)