हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतमा जेठ १८ सम्म लम्बियो लकडाउन बल्ड मीडिया न्यूज ,

जेठ ४ भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ।ण भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो।

Advertisement

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिँदैछ। गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो।

Advertisement

भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्। उच्च संक्रमितको संख्याका आधारमा भारत ११ औं स्थानमा छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)