एजेन्सी – भारत महाराष्ट्र ५ तल्ले भवन भत्किएको छ । महाराष्ट्रको रायगढ जिल्लामा रहेको घर भत्किदा झण्डै ५० जना पुरिएको भारतिय मिडियामा जनाइएको छ ।
५ तल्ले घर सोमबार साझँ भत्किएको हो । भवन भत्किादा पुरिएकाहरुको अहिले उद्धार कार्य भइरहेको जनाइएको छ ।
भारतिय मिडियाका अनुसार रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोलीद्वारा उद्धार गरिरहेको छ । भवन भत्किन लाख्दा केही मानिसहरु भागेर बाहिर निस्किएको बताइएको छ । भत्किएको यो घर करिब १० बर्ष अगाडी बनाइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















