हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

मलेसियामा सेक्युरिटी गार्ड दावाको कारण नेपालीको शिर ठाडो

मलेसियामा एक नेपाली सेकुरेटी गार्डले मलेसियन पैसा पाच लाख रिङ्गेट , नेपाली पैसा करिब १ करोड ५० लाख भेटेर मलेसियान पुलिसलाइ बुझाएर मलेसियामा नेपाली सेक्युरिटी गार्डको इमानदारीको प्रमाण उच राखेका छ्न ।

Advertisement

मलेसियाको A 5 सेक्युरिटी गार्डमा बिगत ४ बर्ष देखि कार्यरत नेपालीको शिर ठाडो पार्ने दावा शेर्पा हुन ।

Advertisement

उनको चर्चा मलेसियाका संचार माध्यमले मुक्त कण्ठले प्रचारप्रसार गरिरहेको देख्न सकिन्छ । दावाले आफुले काम गर्ने स्थान सो पैसाको व्याग फेला पारेर पुलिसलाई बुझाएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)