हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

माओबादी नेता प्रचण्डको मधेश दौरा

माओबादी नेता प्रचण्डको मधेश दौरा

Advertisement

हल्दीबारी न्यूज़ डेस्क – पुर्व  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष लगायत माओवादीका केन्द्रीय नेताहरू आज मधेस प्रदेशमा छन्।

Advertisement

मधेसका जनताहरूसँग भलाकुसाली भेटघाट गर्दै त्यहाँका जनताको स’म’स्याहरू बुझ्न अध्यक्ष प्रचण्ड मधेस प्रदेश गएका हुन् ।

पछिल्लो १८ महिने कार्यकालपछि अध्यक्ष प्रचण्डको क्रे’ज जनतामा अझ बढ्दै गएको देखिन्छ। छोटो समय सरकारमा बसे पनि केही आशं लाग्दा काम गरेकोले उनीमाथि जनताको भरोसा बढ्दै गएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)