नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















