हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मुख्यमन्त्री शेरधन राईले आज कसे लगनगाँठो

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो । राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् ।

Advertisement

कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल जन्ती बनेर विवाहमा पुगेका थिए ।

Advertisement

विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ । मुख्यमन्त्रीको बिहे रिसेप्सनमा राष्ट्रपति र प्रधानमन्त्री पुग्ने स्रोतले बतायो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)