हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

यि चर्चित कलाकारसँग यो कुकुरको अनुहार मिलेपछि !

एजेन्सी । मानिस जस्तै देखिने कुकुर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अमेरिकाको मैसचुसिट्सको योगी नाम गरेको कुकुरको तस्विर मालिक्निी चैन्टल डेसजार्डिनले सामाजिक संजालमा सेयर गरिन् ।

Advertisement

Advertisement

उनले योगीको तस्विर सेयर गरे लगत्तै उक्त तस्विर भाइरल बन्न पुग्यो । सामाजिक सञ्जालबाट योगीको अनुहार एक कलाकारसँग मिलेको भन्ने खबरले झनै चर्चा पायो ।

ति कलाकारका कारण पनि योगी चर्चित हुनमा सहयोग पुग्यो । योगी भन्दा पहिला एक बिरालो मानिससँग अनुहार मिलेको भन्दै सामाजिक संजालमा उक्त तस्विर भाइरल बनेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)