हल्दिवारी l विश्व चर्चित रेस्लर जोन सेनाले विवाह गरेका छन्। उनले केही दिनअघि लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी शाए शारियातजादेसँग विवाह गरेका हुन् ।
गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले अक्टोबर १२ मा एक निजी समारोहका बीच विवाह गरेका हुन् । उनीहरु केहि वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए। तर विवाह हुन सकेको थिएन ।

रेस्लर जोन सेनाको यो दोस्रो विवाह हो । उनले सन् २००९ मा एलिजाबेथ हुबर्देउसँग विवाह गरेका थिए भने केही बर्षपछि सम्बन्ध टुटेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















