हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

विष्णु पौडेलको फोटो बालुवाटारको लालपुर्जामा!

कास्कीमा हुन लागेको उपनिर्वाचनमा आफ्नो उमेदवारलाई भोट माग्‍न दलहरुलाई भ्याइ नभ्याइ छ । मतदातालाई आकमा गरेको आमसभाले धेरैको ध्यान केन्द्रित गर्यो ।

Advertisement

सभाकर्षित गर्न दल तथा कार्यकर्ताहरुले नयाँ-नयाँ फण्डा अपनाईरहेका छन् । समाजवादी पार्टिले पोखराको पृथ्वी चोमा आएका नेता कार्यकर्ताले बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेलको फोटोसहित बालुवाटारको लालपुर्जा बोकेर सरकारको विरोध जनाएका थिए । उनीहरुले सरकारी जग्गा कब्जा बन्द गर, भ्रष्टाचार बन्द गर लगायतका नारा लगाएका थिए

Advertisement

त्यस्तै उनीहरुले तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई जोडेर वाइडबडी जहाजको प्रतिमूर्ति पनि प्रदर्शन गरे समाजवादीको सभालाई सम्बोधन गर्न संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कास्की पुगेका थिए । समाजवादीले इन्जिनियर धर्मराज गुरुङलाई कास्की २ मा उम्मेदवार बनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)