हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि गर्यो फिर्ता

काठमाडौं – एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

Advertisement

राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)