हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोनाभाइरसको कारण मृत्यु

काठमाडौ । कोरोनाभाइरसको संक्रमणका कारण पहिलो राजपरिवार सदस्यको मृत्यु भएको छ । स्पेनकि राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ ।

Advertisement

राजकुमारी मारिया टेरेस ८६ उमेरकि थिईन । उनका भाई प्रिन्स सिक्श्टो एनरिकीले सामाजिक संजाल मार्फत उल्लेख गर्दै भनेका छन् । कोभिड १९ को संक्रमणका कारण हामीले राजकुमारी मारिया टेरेसलाई ८६ वर्षीय उमेर मै गुमाउन पर्यो । पेरिसमा उपचारका क्रममा उनले ज्यान गुमाएकी हुन् ।

Advertisement

यस अघि बेलायतका राजकुमारमा पहिलो पल्ट कोरोना संक्रमण देखिएको थियो भने मारिया टेरेस पहिलो राजपरिवारको सदस्य हुन् जसले कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनु परेको हो ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)