काठमाडौं, कार्तिक ३० । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दीप प्रज्ज्वलन गर्दै दीपावालीको शुभकामना ब्यक्त गरेका छन् ।
चुनवा हारेर पनि राष्ट्रपति भवन नछाडेका ट्रम्पले ह्वाइट हाउसमा दीप जलाएर दिपावली गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘ह्यापी दिपावली’ लेखेका छन् ।
त्यस्तै नवनिर्वाचित राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसले पनि यो दिपावली बत्तिको पर्वमा सम्पूर्ण हिन्दु धर्मावलम्बीलाई शुभकामना भनेर सामाजिक संजालमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















