हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अमेरिकाको हाइपरसोनिक मिसाइल परीक्षण असफल

अमेरिकाले गरेको हाइपरसोनिक मिसाइलको परीक्षण असफल भएको छ । बुधबार हवाइमा उक्त परीक्षण असफल भएको ब्लुमवर्गको रिपोर्टमा उल्लेख छ । पेन्टागनको स्रोत उल्लेख गर्दै ब्लुमवर्गले परीक्षणमा गतिरोध उत्पन्न भएको जनाइएको छ ।

Advertisement

अमेरिकाले हाइपरसोनिक मिसाइलको विकास गरिरहेको छ । उसले सन् २०२० को सुरुमै विकास गरिसक्ने लक्ष्य लिएको छ । रुस र चीनले हाइपरसोनिक मिसाइलको परीक्षण गरिसकेका छन् । यस्तो मिसाइल आवाजभन्दा धेरै गुणा तिव्र गतिमा र लामो दूरी पार गर्न सक्ने खालका हुन्छन् । Photo Source: US Navy

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)