हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अमेरिकामा ८. २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।

Advertisement

अमेरिकारको अलास्कास्थित पेरिभिल्लामा ८ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागलाई उद्धृत गर्दै रोयटर्सले जानकारी दिएको छ ।

Advertisement

विभागकाअनुसार स्थानीय समयानुसार बुधबार दिउँसो २.१५ बजे भूकम्प गएको हो । सो भूकम्पबाट मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको जनाइएको छ ।

तर, अमेरिका राष्ट्रिय सुनामी चेतावनी सेन्टरले सुनामी आउन सक्ने चेतावनी दिँदै सचेत हुन आग्रह गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)