हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एकीकृत समाजवादीको स्थायी कमिटीले टुंगो लगायो चुनाव चिह्न

नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Advertisement

यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले बताए । अध्यक्ष माधव नेपाल गठबन्धनको बैठक छोडेरै स्थायी कमिटी बैठकमा पुगेका थिए ।

Advertisement

मन्त्रालय भागवण्डामा असहमति जनाउँदै आएको एकीकृत समाजवादीले दुई प्रदेशमा मुख्यमन्त्री पाउने शर्तमा शुक्रबार ४ मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)