हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एक प्रहरीले आफ्नै सहकर्मीहरुमाथि गोली चलाउँदा चार जना प्रहरीको मृत्यु

एक प्रहरीले आफ्नै सहकर्मीहरुमाथि गोली चलाउँदा चार प्रहरीको ज्यान गएको छ । भारतको छत्तीसगढ राज्यमा सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा उक्त घटना भएको हो ।

Advertisement

सोमबार बिहान साढे ३ बजे ती प्रहरीले के-४७ राइफलबाट सहकर्मीहरु माथि गोली चलाएको भारतीय सञ्चार माध्यमले जनाएको छ । हाल गोली चलाएका ती प्रहरीलाई नियन्त्रणमा लिई अनुशन्धान भइरहेको पनि भारतीय सञ्चार माध्यमले जनाएको छ ।

Advertisement

उक्त घटना के कारणले भएको खुलाइएको छैन 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)