हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एसीसी यू-१९ विजेता  खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

झापा   । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी य”–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् ।

Advertisement
 
खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मलेसियाको क्वालालाम्पुरमा भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो  ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)