हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ए डिभिजनका आज तीनवटा खेलः दुईवटा रंगशालामा, एउटा च्यासलमा हुदैँ

काठमाडौं, २७ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदै छ। -तेस्रो चरणअन्तर्गत शनिबार च्यासल रंगशालामा एउटा र दशरथ रंगाशालामा दुईवटा गरी तीनवटा खेल हुन लागेको हो।

Advertisement

दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ भने साढे २ बजे नै सोही समयमा दशरथ रंगशालामा एपीएफ क्लब र जावलाखेल भिड्ने छन्। यता, साढे ५ बजे दशरथ रंगशालामै हुने अर्को खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)