हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘ओ सजन’ बाट चलचित्रमा कमब्याक गर्दै पल शाह

काठमाडौं । अभिनेता पल शाहले चलचित्र ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । शाहले तनहुँ जिल्ला कारागारमा सजाय काटेका छन् । त्यहाबाट हिा भएपछि ‘ओ सजन’ बाट कम ब्याक गर्ने भएका हुन् ।

Advertisement

चलचित्रमा शाहका अलवा कविता राय र आरएल लामा मुक्तान मुख्य भूमिकामा रहेका छन् ।राया फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको शुक्रबार चलचित्र बिकास बोर्डमा दर्ता गरी इजाजतपत्र लिइएको छ ।

Advertisement

शाह र रायले यसअघि ‘ओ सजन’ बोलको थारु गीतमा काम गरिसकेका छन् । गीतझैं चलचित्र पनि थारु समुदायको कथामा निर्माण हुन लागेको हो ।

कानूनी झमेलामा फस्नुअघि नै सम्झौता पलले यो फिलमका लागि सम्झोता गरेको बताइएको छ ।शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन शाह कारागारबाट रिहा भएपछि हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)