हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा १३३९४ मतान्तरले अगाडि

झापा: झापा क्षेत्र नं १ मा ७६५०९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई १३३९४ मतले पछि पार्नुभएको छ ।

Advertisement

नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले ३७३०२ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खरेलले २३९०८ मत प्राप्त गर्नुभयो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)