हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काङ्ग्रेस हल्दिवारी २ ले गर्‍यो राहत सहयोग १ लाख १७ हजार बराबरको

नेपाली काङ्ग्रेस हल्दिवारी २ ले हल्दिवारीका विपन्न परिवारको लागि राहत सामाग्री वडा नम्बर २ लाई हस्तान्तरण गरेको छ।

Advertisement

नेपाली काङ्ग्रेस हल्दिवारीले १ लाख १७ हजार २ सय ५० रुपैया बराबरको चामल ८५ बोरा तथा नुन १० बोरा सहयोग गरेको काङ्ग्रेस हल्दिवारीका नेता कृष्ण प्रसाईले बताउनु भएको छ ।

Advertisement

उक्त राहत सामाग्री नेपाली काङ्ग्रेस हल्दिवारी २ का अध्यक्ष भिमराज फियाक लिम्बु ,काङ्ग्रेस जिल्ला सदस्य पुस्तक राज नेपाल लगायतको उपस्थिती रहेको थियोे ।

उक्त राहत सामाग्री वडा अध्यक्ष राजेन्द्र योङहाङ लाई आज वडा कार्यलयमा हस्तान्तरण गरिएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)