त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली महिला । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार कुवेत सरकारको सहयोगमा उनीहरु बिहीबार नेपाल फर्केका हुन् । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाली बसबाट होल्डिङ्ग सेन्टर जाँदै। तस्वीरःNFPJ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार