हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जनतान्त्रिक तराई मुक्ति मोर्चाको प्रवास मंचको कतार च्यापटर गठन

कमला भट्टराई- झापा /राष्ट्र बचाउ अभियानको ब्यानरमा आन्दोलनरत डा, मनोज मुक्ति बिबेकको नेतृत्बमा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले जनतान्त्रिक प्रवास मंच कतार शाखाको गठन रोहित कुमार झा को अध्यक्षतामा आइतबार सम्पन्न एक भेलाले गरेको छ ।

Advertisement

नवगठित शाखाको सदस्यमा मोहन बि.के., राम सारु मगर, महेश सहनी, हरि किशोर महतो, कार्तिक उडव, गणेश सादा, राकेश सहनी, शंकर साह, मनोज अमात, रोशन मंडल, अमित कर्ण रह्नु भएको छ !

Advertisement

भेलाब्दरा नव निर्बाचित पदाधिकारीहरुलाई शाखाध्यक्ष रोहितकुमार झाले सबैलाई हार्दिक स्वागत एवं शुभकामना दिदै हिन्दु राष्ट्र र जनतान्त्रिक शासन ब्यबस्थाको पक्षमा संगठित भई आन्दोलनमा समाहित हुन जोड दिएको। छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)