हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १० महिना अगाडि

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो पुग्यो

झापा । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

Advertisement

मुख्य सचिव एकनारायण अर्यालका अनुसार, यसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

Advertisement

त्यस्तै, १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका छन् र उनीहरूको उपचार जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)