हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापाको पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नं. ३८ रिजर्भ गणमा विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर ३० वर्षीय सशस्त्र प्रहरी जवान सुदिम खत्री (घर: खनार, सुनसरी) को मृत्यु भएको छ।

Advertisement

​उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याइएका खत्रीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गणको लापरबाहीले घटना भएको भन्दै आफन्तले आम्दा अस्पताल परिसरमा विरोध जनाएका छन्। स्थिति संवेदनशील बनेपछि अस्पताल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)