हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापाली फुटबलर प्रवेश राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त

हल्दिवारी । अखिल नेपाल फुटबल संघ एन्फाले मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

Advertisement

ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश झापा बिर्तामोड – १० सैनिक बजार निवासी हुन ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)