दीदी बहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुल्ला

काठमांडू : दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमांडूको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ ।

यो मन्दिर हरेक वर्ष तिहारमा भाइटीका दिनको खुलाइने चलन छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार