हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

धरानको मतगणना जारी नेकपा र प्रतिपक्षी कांग्रेसको तीव्र प्रतिस्पर्धा

धरान उपमहानगरपालिकाको मेयर पदका लागि उपनिर्वाचनको मतगणना जारी रहँदा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसको तीव्र प्रतिस्पर्धा देखिएको छ ।

Advertisement

मतगणनाको ताजा स्थितिमा कांग्रेसका तिलक राईले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले ६ हजार ४ सय २४ मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)