हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नागरिकता अध्यादेश राष्ट्रहितविपरीत रहेको भन्दै खारेज गर्न चेतावनी दिएका छन् ।विप्लवले सोमबार वक्तव्य जारी गरी जनमत बुझ्नु र विज्ञहरूको व्यापक परामर्श लिनुको साटो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न हुने निर्णयबाट सिंगो देशले मूल्य चुकाउनुपर्ने बताएका छन् ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)