हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

निखिल र सञ्चिताका छोरा अथर्व ‘नाईं नभन्नू ल ६’ बाट डेब्यू गर्दै

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलले छोरा अथर्व उप्रेतीले ‘नाईं नभन्नू ल ६’ फिल्म मार्फत बाल कलाकारको रूपमा डेब्यू गर्न लागेका छन् ।फिल्ममा उनी नव अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् ।

Advertisement

निर्देशक विकासराज आचार्यले अथर्व‘नाईं नभन्नू ल ६’ मा अभिनय गराउन लागेका हुन् । अथर्वले अभिनय गर्ने इच्छा देखाएपछि निखिल र सञ्चितासँगको सहमतिमा फिल्म खेल्न लागेका हुन् ।

Advertisement

नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर, यसपटक भने बालकलाकारको रुपमा अभिनय गर्न नसुहाँउदो भएकाले फिल्ममा अनुभव रेग्मी केमियो भूमिमा देखिने भएका छन् ।फिल्ममा अभिनेत्री आँचल शर्माको जोडीको रूपमा आर्शिवाद देखिनेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)