हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा पंगेनी चयन

      मलेसिया l नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो रास्टिय अधिवेशनले पुन चोलाकान्त पंगेनीलाई चयन गरेको छ ।

Advertisement

कोभिड – १९ को जोखिमको बिच भर्चुअल जुम मिटिङ्ग मार्फत भएको अधिवेशनलेपंगेनीलाई तेस्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।मलेसियामा रहेर सामाजिक कार्य तथा व्यवसाय गर्दै आउनु भएका पंगेनी एउटा इमानदार व्यक्तिको रूपमा चिनिनु हुन्छ ।

Advertisement

विगत २० बर्षदेखि मलेसिया रहेर नेपाली काङ्ग्रेसको सिपाहीको रूपमा काम गरिरहनु भएका पंगेनीको नंया कार्यकालको सफलताको हल्दिवारी डटकम परिवार शुभकामना व्यक्त गर्दछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)