काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह मेहमूद कुरेसी कोरोनाभाइरस संक्रमण भएको छ । सामाजिक संजाल ट्वीटरका माध्यममार्फत मन्त्री कुरेसीले आफूमा कोरोनाभाइरस पोजिटिभ देखिएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा आफुलाई हल्का ज्वरो आएको र तुरुन्तै घरमा क्वारेन्टाइनमा बसेको लेखेका छन्।

त्यसैगरि कोरोना परीक्षण गर्दा उनमा पोजिटिभ देखिएको छ।उनले अल्लाहको अनुग्रहले आफू अहिले बलियो र ऊर्जावान महसुस गरिरहेको बताएका छन्। उनले घरबाट नै आफ्ना सबै कामहरुलाई निरन्तरता दिने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार