हल्दिबारी न्यूज डेक्स, सिलिगुरी (प,बंगाल) कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने नेपाल सरकारका पूर्व मंत्री समेत रहेका ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) र भारतका गृहराज्य मंत्री अजय कुमार मिश्र बिच भारतको नार्थ बल्क दिल्ली आफिसमा भेटवार्ता भएको छl

उक्त भेटवार्तामा दुईदेश बिच रहेको सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध का बारेमा चर्चा भएको साथै नेपालको राजनीतिक अवस्था लगायत कोभिड-१९ का कारण आम जनता, व्यापार, रोजगार,शिक्षा, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव को बारेमा छलफल गरिएको जानकारी गराइएको छ l -योग्य माया ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार