हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पेट्रोलको मूल्य बढ्यो , कति पुग्यो ?

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरमा २ रुपैयाले बढेको निगमले जनाएको छ ।

Advertisement

आज रातिदेखी लागु हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाले बढेर १०७ रुपैयाँ प्रतिलिटर कायम भएको जनाइएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैया रहेको थियो ।

Advertisement

निगमका अनुसार अन्य डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)