हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रतिनिधिसभा समानुपातिकतर्फ झापा-३ मा काँग्रेस अगाडि, एमाले तेस्रो स्थानमा

झापा । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा समानुपातिकतर्फ नेपाली काँग्रेस अगाडि बढेको छ । दोस्रो स्थानमा राप्रपा छ । तेस्रो स्थानमा नेकपा एमाले, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी  र पाँचौँ माओवादी केन्द्र रहेको छ । पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ काँग्रेसले १६ हजार ८७५ मत ल्याएको छ । राप्रपाले १३ हजार १७० र एमालेले १३ हजार १८ मत ल्याएको छ । सुरुवाती मतगणनामा एमाले अगाडि थियो । अहिले तेस्रो स्थानमा झरेको छ ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)