हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सकियो

काठमाडौं – फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सकिएको छ । फिल्मको छायाकन सकिएको फिलमका कलाकार तथा निर्माता दीपक राज गिरीले बताए । काभ्रेको पनौतीमा आइतबार अन्तिम गीतसँगै फिल्मले दुई महिनामा छायांकन पूरा गरेको हो ।

Advertisement

फिल्ममा दीपक दीपा सहित केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।

Advertisement

फिल्म राजनीति र सामाजिक कथावस्तुमा बनेको छ । चौथो श्रृंखलालाई पनि लिएर दर्शकमाझ व्यापक पर्खाइ रहेको छ । छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)