हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेका २८ सांसद अनुपस्थित (सूचीसहित)

काठमाडौं– प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेका २८ सांसद अनुपस्थित हुनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुनुभएको संसद सचिवालयले जनाएको छ ।

Advertisement

एमालेले प्रधानमन्त्रीको पक्षमा मत दिन ह्वीप नै जारी गरेको थियो । आजको बैठकमा उपस्थित संख्या २३२ रहेको थियो भने ९३ पक्षमा, १२४ विपक्षमा र १५ मत तटस्थ थियो ।

Advertisement

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५.जयकुमार राई

६ .यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९.कृष्णलाल महर्जन

१०. योगेश भट्टराई

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भूसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणि चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०.सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४. कल्याणी खड्का

२५. निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)