हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालकोट पुगेर राजेन्द्र लिङदेन र रवि लामिछानेले भेटे ओली

सत्ता गठबन्धनको बैठक छडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै निवासस्थान खुमलटार पुगेका छन् । उनी सत्ता गठबन्धनमा आफु नरहेको बताउँदै वालुवाटार बैठकबाट बाहिरिएका थिए ।

Advertisement

उता, बालकोटमा भने प्रचण्ड पुग्नु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन् ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)