हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बालुवाटार फर्किए प्रधानमन्त्री

केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका प्रधानमन्त्री ओलीलाई अस्पतालले दिउँसो ३ बजे डिस्चार्ज गरेको हो । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले अझै केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् । प्रधानमन्त्री ओली अझै केही दिन सार्वजनिक कार्यक्रममा सहभागी नहुने, धेरै मानिससँग भेटघाट नगर्ने बताइएको छ । उनले बालुवाटारमै बसेर सरकारका कामकारबाहीबारे बुझ्ने भएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)