हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘बिग बोस’ बिजेता भएसँगै अभिनेत्री तेजस्वी प्रकाश बाहिरीए यस्ता तस्विर

एजेन्सी – विवादित रियालिटी शो ‘बिग बोस तेजस्वी प्रकाशले हात पारिन भने सहजपाल फर्स्ट रनरअप बने करण कुंद्रा सेकेंड रनरअप बने । यसैबिच तेजस्वीका प्रेमी रहेका करण र तेजस्वी बिगबोस जिते पछि एक साथ डिनर गएको तस्विर भाइरल बनेका छन् ।

Advertisement

जहा तेजस्वीले पिकं कलरको स्कर्ट लगाएकी छन् भने करणले सेतो पेन्ट लगाएका छन् । दुइले पोज दिँदै खिचेका तस्विर भाइरल बनेका छन् । फ्यानहरुले यि दुइको जोडी अत्यन्तै मन पराएका छन् । बिगबोसमा यि दुईको जोडी लोकप्रिय बनेको थियो ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)