हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतमा एकैदिन २७ हजार कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २८ हजार ७१५ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा २७ हजार ४२९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १९ लाख ९७ हजार १७ पुगेको छ । यस्तै हालसम्म ३ करोड ११ लाख ७३ हजार ३ सय ८३ कोरोना संक्रमित निको भइसकेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)