भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३,२७५ नयाँ संक्रमित फेला परेका छन् । यसबाहेक पछिल्लो एक दिनमा ३०१० जना उपचारपश्चात् निको भएका छन् ।

यतिबेला ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु पनि भएको छ ।

देशमा कूल संक्रमितको संख्या – १९,७१९

कूल मृत्यु – ५,२३,९७५

उपचारपश्चात् निको भएका – ४,२५,४७,६९९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार