समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

भोको पेटको लागि संघर्ष


कोशी प्रदेशको राजधानी विराटनगरको सडक किनारमा ८० वर्षकी एक आमा मकै पोलेर आफ्नो गुजारा चलाइरहेकी छन्।
उमेरले शरीर थकाए पनि पेटको लागि उनको संघर्ष अझै रोकिएको छैन।

तस्बिर : सुजन बज्राचार्य

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)