काठमाडौं – आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । प्रधानमन्त्री कोलाबालीको ६१ वर्षको उमेरमा मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको जनाइएको छ ।

मन्त्रीपरिषद् बैठकको क्रममा स्वास्थ्यमा समस्या देखिएका उनको एक्कासी निधन भएको हो । उनले फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरेका थिए । उनलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा राष्ट्रपति चुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार