वास्तवमा शारिरीक व्यायाम मापन गर्ने तरिकाको विकास भएको त्यति देखिँदैन ।
धेरै नै व्यायाम गर्नाले मानिसको शारिरीक वनावट मजबुत हुने विश्वास लिन सकिन्छ ।

विभिन्न खेलकुदबाट प्राप्त हुने व्यायामले मानिसमा फाइबर हाइपरट्रोफि र नशा सम्बन्धि परिवर्तन हुनाले मांसपेशी मजबुत हुने विश्वास लिइन्छ । त्यसकारण शारिरीक लचकता र बनोटमा असाधारण परिवर्तन हुने बताइन्छ ।

शारिरीक फाइदा
– स्वास फेर्न सजिलो
– मांसपेशी खँदिलो हुने
– शरिरको बनावट राम्रो हुने
– लचकता

शारिरीक सन्तुलतन
हृदयरोगीलाई फाइदामय हुने बताइन्छ । मधुमेह हुने विरामीलाई व्यायामको सन्तुलन जस्तै हिड्ने र विस्तारै दौडने गर्नाले अनुकुलता मिल्नेमा जोड दिइन्छ ।
मांसपेसीको लागि आवश्यक मात्रामा पौष्टिक तत्व जस्तै एक्टीन र मायोसिनको प्रयोग लाभदायक हुन आउने बताइन्छ । यस प्रकारका पौष्टिक तत्वले मांसपेशी दरिलो बनाउनुको साथै मानव शरिर सुगठित हुने भनिएको हो ।

मांसपेशीको दरिलोपन
मानिसको शरिरमा हुने रगत राम्ररी सञ्चालन गर्न मांसपेशी चलायमान हुनु पर्नेमा विशेषज्ञहरु जोड दिँदै आएका छन् । रगतमा अक्सिजनको मात्राको घ्ुलनशिलतालाई बलियो पार्न व्यायाम गर्न जरुरी छ ।

शारिरको बनावट
मांसपेशी, हाड, पानी र चिल्लो पदार्थ शरिरको समिश्रण भित्र पर्दछ । शरिरमा मासु धेरै भएपनि यदी कुनै अग्लो छ भने तौल बराबर हुने संकेत खोजकर्ता हरुले गर्न भ्याएका हुन् । यसर्थ विशेषज्ञले शरिरको बनावट मांसपेशीमा पाइने चिल्लो पदार्थको कारण गरिने बताउँदै आएका छन् ।

मानव शरिरमा चोटपटक नलाग्ने एउटै कारण छ त्यो हो उसको शरिर भद्वा छ कि चलायमान छ भनेर । खुट्टामा हुने लिगामेन्टको समस्या, सुजनको विषय लचकतालाई जनाउने निश्कर्ष निकालिएको हो । जोर्नी , शरिरको मध्यभाग हुने समस्या हरुलाई मांसपेशीको लचिलोपन आँकलन गरिन्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)


   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार