हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मास्क नलगाएको भन्‍दै बुवाले गरे छोराको हत्या

कोलकाता, भारतको पश्‍चिम बंगालमा ७८ वर्षीया बाबुले मास्क नलगाएको भन्दै छोराको हत्या गरेका छन् ।शनिबार साँझ ७ बजे श्‍यामपुकुरले ४५ वर्षीय छोरालाई कपडाले थिचेर मारेको प्रहरी समक्ष बयान दिएका छन् ।

Advertisement

उनको छोरा सधैँ मास्क बिनै घर बाहिर निस्कने गर्थे । तर बुवाले पटक(पटक सम्झाउँदा पनि नमानेपछि उ‍नले छोरालाई कपडाले थिचेर मारेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)