हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो ।

Advertisement

Advertisement

गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि सोमवार प्रदेश सभा बैठकमा मतदान हुने कार्यसूची रहेको छ । तर संसद् बस्ने एक दिनअघि नै गुरुङले राजीनामा दिनुभएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)